उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रहार गर्यो : दक्षिण कोरियाली राष्ट्रपति

SHARE:

२४ मार्च २०२२ नेपाल। उत्तर कोरियाले बिहीबार अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल (ICBM) प्रहार गरेको दक्षिण कोरियाका राष्ट्रपति मुन जे-इनले भने बताउनु भएको छ। प्योङयाङले सन् २०१७ यता पहिलो पटक यस्तो शक्तिशाली हतियार प्रक्षेपण गरेको बताइएको छ।

यो “अध्यक्ष किम जोङ अनले अन्तरराष्ट्रिय समुदायलाई प्रतिज्ञा गरेको अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपणको निलम्बनको उल्लंघन हो,” मुनले एक विज्ञप्तिमा उल्लेख गर्नु भएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!