नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा ग्याल्जे लामा शेर्पा निर्वाचित

SHARE:

काठमाडौं २४ मार्च । नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा ग्याल्जे लामा शेर्पा निर्वाचित हुनुभएको छ । नवलपरासीको कावासोतीमा भएको १०औं महाधिवेशनबाट शेर्पा ४४ मतकासाथ निर्वाचित हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी सोनाम लामाले आठ मत प्राप्त गर्नुभएको थियो । महाधिवेशनबाट महासचिवमा दिवश राई ३६ मत प्राप्त गरी निर्वाचित हुनभएको छ ।

अन्य पदाधिकारीहरु निर्विरोध निर्वाचित भएको महासंघले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!