एनआरएनए नवनिर्वाचित कार्यसमितिद्वारा प्रधानमन्त्रीसँग भेट, नागरिकता छिट्टै व्यवस्था गर्न माग

SHARE:


काठमाडौं २९ मार्च । गैरआवासीय नेपाली संघका नवनिर्वाचित कार्यसमितिले विदेशमा रहेका नेपालीलाई नागरिकता छिट्टै व्यवस्था गर्ने पहल गर्न सरकारसँग माग गरेको छ ।

अध्यक्ष कुल आचार्यसहितको टोलीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्दै नेपालको संविधान २०७२ मा व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकतालाई छुट्टै विधेयक बनाएर यथासक्दो छिटो पारित गर्न पहल गरिदिन ध्यानाकर्षण गरेको हो ।

साथै सो कार्यसमितिले माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहालसंग पनि भेटवार्ता गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!