रुसी विदेशमन्त्रीले भारतका प्रधानमन्त्रीलाई भेट्ने

SHARE:

०१ मार्च २०२२ नेपाल। रुसका विदेश मन्त्री सेर्गेइ लाभ्रोभले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्नुहुने भएको छ ।

प्रधानमन्त्री मोदीलाई भेट्न उहाँले चाडै नै भारतको भ्रमण पनि गर्ने तयारी भएको उहाँले शुक्रबार जानकारी दिनुभएको छ ।

भारतका विदेश मन्त्री एस जयशंकरसँगको कुराकानीका क्रममा रुसी समकक्षी लाभ्रोभले युक्रेनसँगको संकट समाधानका लागि भारतीय प्रधानमन्त्रीले महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राख्नु भएको थियो ।

दुई देशको विवादमा भारतले सन्तुलित भूमिका खेलेकाले विवाद समाधान गराउन पनि प्रभावकारी भूमिका खेल्न सक्ने उहाँको विश्वास छ ।

लाभ्रोभसँगको भेटपछि भारतको विदेश मन्त्री जयशंकरले यस बारेमा विस्तृतमा छलफल गर्न उहाँले प्रधानमन्त्रीसँग छलफल गर्न चाहेको जानकारी दिनुभयो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!