लमजुङ समाज आमा समूह युकेको अध्यक्षमा माला घले

SHARE:

लन्डन १४ अप्रिल २०२२ । लमजुङ समाज आमा समूह युकेको अध्यक्षमा माला घले चयन भएकी छन् ।

गत शनिबार ९ अप्रिलमा एम्पायर हल अल्डरसटमा भएको समूहको एघारौं वार्षिक साधरणसभा तथा पाँचौ अधिवेशनबाट घलेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

नवनिर्वाचित पाँचौ कार्यसमितिको नामावली
१) माला घले : अध्यक्ष
२) लक्ष्मी गुरूङ : वरिष्ठ उपाध्यक्ष
३) तारा गुरुङ : उपाध्यक्ष
४) मनिता गुरूङ : सचिव
५) शान्ता गुरुङ : सहसचिव (विन्चेस्टर)
६) शान्ता गुरुङ : कोषाध्यक्ष (याटर्ली)
७) मनिका गुरुङ : सहकोषाध्यक्ष

सदस्यहरूः
फ्रान्ब्रो
९) रुपा गुरुङ
१०) जमुना गुरूङ
११) इन्दु गुरुङ
१२ छवि गुरुङ
१३) कमला गुरुङ

अल्डरसट
१४) शुकदेवी गुरूङ
१५) विजय गुरूङ

क्याम्बर्ली
१६) पार्बती गुरुङ
१७) नन्द गुरुङ

फ्लिट
१८) धन कुमारी गुरूङ
१९) माला गुरुङ

रिडिङ
२०) दुर्गा गुरुङ
२१) आगम गुरुङ
२२) आसकुमारी गुरुङ
२३) लक्ष्मी गुरूङ

लन्डन
२४) गुना गुरुङ
२५) देवकला गुरुङ
२७) धनमाया गुरूङ
२८) तारा गुरुङ

वेम्ली
२९) धनमाया गुरूङ
३०) सोमा गुरूङ
३१) खुशीकला गुरुङ

एन्नडोबर
३२) कुमाया गुरुङ

विन्चेस्टर
३३) सिता गुरूङ

वालिङफोड
३४) लक्ष्मी गुरूङ

मेरिसटन
३५) अरुणा गुरुङ
३६) ईमकुमारी गुरङ
३७) मिनकुमारी गुरुङ

बेजिङस्टोक
३८) रुपा घले

अधिवेशनबाट ८ जना सल्लाहकारहरु समेत चयन भएको छ ।
१) ईन्द्र गुरुङ : संथापक अध्यक्ष
२) जुना गुरूङ : पूर्वअध्यक्ष
३) लक्ष्मी गुरूङ
४) सुशीला गुरूङ : निवर्तमान अध्यक्ष
५) मिना गुरूङ
६) डमरकुमारी गुरुङ
७) दिलमाया गुरुङ
८) सेतीमाया गरूङ

अधिवेशन तथा साधारणसभामा विभिन्न क्षेत्रबाट ४७ जना दिदीबहिनीहरु उपस्थित थिए । दिउँसो साढे २ बजे सुरु भएको औपचारिक कार्यक्रम सचिव तारा गुरुङले संचालन गरेका थिए । अध्यक्ष लक्ष्मी गुरुङले दिप प्रज्ज्वलन गरेर उद्घाटन गरिएको कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष माला घलेले दिएका थिए । कार्यक्रममा मन्तव्य राख्ने क्रममा संथापक अध्यक्ष ईन्द्र गुरूङ ले समाजको हितको लागि आर्थिक स्रोत बढाउने विषयमा जोड दिँदै अधिवेशन सफलताको शुभकामना दिएका थिए भने निवर्तमान अध्यक्ष तथा सल्लाहकार जुना गुरुङले पनि शुभकामना दिएकी थिइन् ।

सल्लाहकार सुशीला गुरुङले पनि शुभकामना व्यक्त गरिन् । अध्यक्ष लक्ष्मी गुरुङले सबै क्षेत्रका दिदीबहिनीहरुलाई आफ्नो कार्यकालमा समाजप्रतिको योगदानको प्रशंशा गरेकोमा धन्यवाद भनिन् । त्यसपछि अध्यक्ष गुरुङले दिउँसो पौने ५ बजे सभा विसर्जन गरेकी थिइन् ।

पाँच बजेदेखि अधिवेशन सुरु गरिएको थियो । कार्यक्रममा सचिव तारा गुरुङले संस्थाको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष लक्ष्मी गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन हलले पारित गरेको थियो ।

अधिवेशन तथा साधारणसभा सम्पन्न गराउनका लागि संस्थाका विभिन्न पदाधिकारीले सहयोग गरेका थिए । लमजुङ समाज युकेका उपाध्यक्ष दलबहादुर गुरुङले वार्षिक साधारणसभामा पेय पदार्थको लागि स्पोन्सर गरेका थिए । सल्लाहकार सेतीमाया गुरूङले पनि कार्यक्रमका लागि सय पाउन्ड प्रायोजन गरेको लमजुङ समाज आमा समूह यूकेकी उपाध्यक्ष तारा गुरुङले जनाइन् । उनका अनुसार सहयोग दुवै जना र कार्यक्रम सफल बनाउन मद्दत पुर्‍याउने सबैलाई लमजुङ समाज आमा समूह युकेको तर्फबाट धन्यवाद दिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!