लक्ष्यबहादुर गुरुङ पुन: काउन्सिलरमा निर्वाचित

SHARE:

लन्डन ६ मे २०२२ । लन्डन बोरो अफ बार्नेटका पूर्वउपमेयर लक्ष्यबहादुर गुरुङ काउन्सिलर पदमा पुन: निर्वाचित भएका छन् ।

बेलायतमा बिहीबार सम्पन्न स्थानीय निर्वाचनमा एज्वेरबरी वडाबाट कञ्जरभेटिभ पार्टीका उम्मेदवार रहेका उनले १ हजार ६९१ मतसहित निर्वाचित भएका छन् । दुई जना निर्वाचित हुने सो वडाबाट उनीसँगै कञ्जरभेटिभ पार्टीकै अर्का उम्मेदवार पनि विजयी भएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!