इण्डोनेशियामा डुङ्गा दुर्घटना हुँदा २६ जना बेपत्ता, १७ जनाको उद्दार

SHARE:

एजेन्सी मे २८ ।

इण्डोनेशियाको सुलावेसी द्विपको मकस्सर जलडमरुमध्यमा एक डुङगा डुब्दा २६ जना बेपत्ता भएका छन् ।

४३ जना सवार सो डुङगाबाट १७ जनाको उद्दार गरिएको छ । बिहीबार मकस्सर बन्दरगाहबाट निस्कीएको सो डुङगाको इन्धन सकिनुका साथै खराब मौसमका कारण दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ । बेपत्ताहरूको खोजीमा ४० जनाको उद्दार टोली खटिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सुरक्षा सतर्कता व्यवस्थापन कमजोर भएका कारण हजारौं समुन्द्री द्विप रहेको इण्डोनेशियामा डुङगा दुर्घटना हुने गरेको बताइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!