बिदाइ कार्यक्रम सम्पन्न: मगर संघ युके

SHARE:

बेलायत। गत आइतवार २९ मे २००२ को दिन मगर संघ युकेले नेपाली ओपन कन्सर्टमा सहभागी कलाकारहरु र छैटौं कार्यसमितिलाई बेलायतको अल्डर्सटस्थित द प्यालेस रेस्टुरेन्टमा बिदाइ दिएका छन।

बिदाइ कार्यक्रममा छैटौं कार्यसमितिका उपाध्यक्षहरु राम गलामी, छबिमया पुन, गायिका तारा श्रीस, मगर बिजिनेस फोरमका अध्यक्ष रत्न राना, सल्लाहकार लेख राना, कमला खपांगीलगायत छैटौं र सातौँ र कार्यसमितिका सदस्यहरुको उपस्थिति रहेको थियो

मगर संघ युकेका अध्यक्ष सीता पुनले अध्यक्षता गरेका बिदाइ कार्यक्रमलाई संस्थाका बरिष्ठ उपाध्यक्ष लाल पुनले स्वागत मन्तब्य दिएका थिए भने महासचिब गुमान सिङ थापाले संचालन गरेका थिए। ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!