हार्दिक बधाई
पुर्ख्यौली घर अन्नपूर्ण गाउँपालिका दाना ३ का पुर्बशिक्षक श्री जित पुर्जाज्युको छोरा हाल बेलायत इष्टलीमा बस्दै आउनु भएका श्री बिमल पुर्जाज्युले हालसालै विश्वको सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको उपलक्ष्यमा फ्रेन्लि ब्रोदर्स दाना सेरोफेरो समाज युकेका अध्यक्ष लगाएत सम्पुर्ण सदस्यज्युहरुको तर्फबाट उहाँलाई हार्दिक बधाई तथा सम्मान व्यक्त गर्न चाहान्छौं । साथै सुस्वास्थ्य, दिर्घायू र आगामी दिनमा पनि उत्तरोतर प्रगतिको कामना।
फ्रेन्लि ब्रोदर्स दाना सेरोफेरो समाज युके तथा सम्पूर्ण परिवार







