हार्दिक समबेदना
म्याग्दी, रघुगंगा ७ चिमखोला गर्बुजा भाइखलकको सबैभन्दा जेष्ठ नागरिक तथा अबिभाबक आदरणीय बाज्ये बिर बहादुर गर्बुजाज्युको निधन भएको खबरले हामी स्तब्ध भएका छौं। यस दुखद घडीमा जेठी फुपु दमती गर्बुजा पाइजा, माइला बाबा भविलाल गर्बुजा, साइला बाबा डेक बहादुर गर्बुजा, कान्छी फुपु राजकुमारी गर्बुजा पाइजा र कान्छा बाबा हेम बहादुर गर्बुजाको सोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै दिबंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक समबेदना प्रकट गर्दछौं।
दुत गर्बुजा पुनमगर तथा सम्पूर्ण परिवार
चिमखोला कान्छी गाउँ, हाल बेलायत







