नेपालमा भोलीदेखी आचारसंहिता लागू हुने

SHARE:

काठमाडौं सेप्टेम्बर २७ ।

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको आचारसंहिता भोलिबाट लागू हुने भएको छ ।

बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय भएको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताए । उनले भने, ‘निर्वाचन आयोगले भोलि असोज १२ गते बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ।’

उनले आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा गरेको समेत बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!