कांग्रेस, एमाले र मा‍‍‌ओवादीसहितका दलहरुविरुद्ध निर्वाचन आयोगमा उजुरी

SHARE:

काठमाडौं सेप्टेम्बर २८ ।

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीसहितका राजनीतिक दलहरुविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

समानुपातिक पद्धतिमा दलहरुले अपाङ्ता भएका व्यक्तिलाई उम्मेदवार नबनाएको भन्दै निर्वाचन आयोगमा उजुरी परेको हो । काठमाडौं महानगरपालिका–१२ का मदन तिवारीले अपाङ्गता भएका व्यक्तिलाई समानुपातिकको बन्द सूचीमा समावेश गर्नुपर्ने संविधानको व्यवस्था भए पनि दलहरुले पालना नगरेको भन्दै उजुरी दिएका हुन् ।

संविधान र ऐनहरु समेत दलहरुले उल्लंघन गरेको उजुरीमा उल्लेख गरेका छ । अपाङ्ता भएका व्यक्ति समावेश नगरिएको बन्दसूचीलाई सच्याउन सूचित गर्न समेत आयोगलाई उनले आग्रह गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!