तमुधिं यूकेको “नौं रात्रिभोज तथा रात्रिभोज २०२२”

SHARE:

 

बेलायत ।तमुधिं यूकेले यही २२ अक्टोबर २०२२ को दिन “९औं रात्रिभोज तथा रात्रिभोज २०२२” गर्ने भएको छ ।

बेलायतको अल्डर्सटस्थित एम्पाएर हलमा उक्त दिन बेलुकी ५ बजेदेखि हुने रात्रिभोज शुरुहुने भएको छ। कार्यक्रममा शिष्टाचार भेटघाट, नृत्यहरुको प्रस्तुति हुनेछ भने, आदर्श तमुद्वारा सम्मान र नयाँ आजीवन सदस्यहरुको स्वागतलगायत आकर्षण रहेको तमुधिं यूकेले जानकारी दिएको छ । त्यस्तै कार्यक्रममा राफल ड्रो पनि राखिएको छ । जसको प्रथम पुरस्कार एक तोला सुन रहेको छ ।

तमुधिं यूकेले रात्रिभोजका लागि आफ्ना संरक्षक, सल्लाहकार, कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुलाई आमन्त्रण गरेको छ ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!