नेपालमा प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा कुन पार्टीले कति सिट जिते ? [सूची]

SHARE:

काठमाडौं २३ नोभेम्बर २०२२ । नेपालमा प्रतिनिधि र प्रदेशसभा निर्वाचनअन्तर्गत बुधबार बिहान पौने ९ बजेसम्म २२ ठाउँको नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार प्रतिनिधिसभतर्फ नेपाली कांग्रेस १३, नेकपा एमाले ३ र राष्ट्रिय स्वतन्त्र पार्टी ३ र जनमत पार्टी, राप्रपा, नेकपा एकीकृत समाजवादी १/१ क्षेत्रमा विजयी भएका छन् ।

त्यस्तै प्रदेशसभामा कांग्रेस २१, एमाले ६, माओवादी केन्द्र ५, जनता समाजवादी पार्टी ३, जनमत पार्टी २, राप्रपा २ एकीकृत समाजवादी १ र स्वतन्त्र १ तथा अन्य १ ठाउँमा विजयी बनेका छन् ।

प्रतिनिधिसभाको १६५ र प्रदेशसभातर्फ ३३० सदस्यका लागि मंसिर ४ गते आइतबार एकै चरणमा निर्वाचन भएको हो । केही क्षेत्रबाहेक अन्यत्र मतगणना धमाधम चलिरहेको छ । प्रारम्भिक नतिजाअनुसार प्रत्यक्षतर्फ कांग्रेस पहिलो र एमाले दोस्रो स्थानमा देखिएका छन् ।

प्रतिनिधिसभा
नेपाली कांग्रेस
१ काठमाडौं-१ प्रकाशमान सिंह
२ काठमाडौं-३ सन्तोष चालिसे
३ काठमाडौं-४ गगनकुमार थापा
४ काठमाडौं-५ प्रदीप पौडेल
५ काठमाडौं-१० राजेन्द्रकुमार केसी
६ रसुवा- मोहन आचार्य
७ ललितपुर-१ उदयशमशेर जबरा
८ मनाङ – टेकबहादुर गुरुङ
९ मुस्ताङ – योगेश गौचन थकाली
१० पर्सा-४ रमेश रिजाल
११ तनहुँ-२ शंकर भण्डारी
१२ डडेलधुरा-शेरबहादुर देउवा
१३ सुर्खेत-२ हृदयराम थानी

नेकपा एमाले
१ ललितपुर-२ प्रेमबहादुर महर्जन
२ काठमाडौं-९ कृष्णगोपाल श्रेष्ठ
३ उदयपुर-२ अम्वरबहादुर रायामाझीनि

राष्ट्रिय स्वतन्त्र पार्टी
१ काठमाडौं-२ सोबिता गौतम
२ काठमाडौं-७ गणेश पराजुली
३ काठमाडौं-८ विराजभक्त श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टी (ए. समाजवादी)
१ अछाम – शेरबहादुर कुँवर

राप्रपा
१ बाँके-२ धवलशमशेर जबरा

जनमत पार्टी
कैलाली-३ गंगाराम चौधरी

प्रदेशसभा
नेपाली कांग्रेस
१ काठमाडौं ३ (१) छिरिङ दोर्जे लामा
२ मनाङ (१) मुनिन्द्रजङ गुरुङ
३ मुस्ताङ १ नम्डु गुरुङ
४ मुस्ताङ २ बिकल शेरचन
५ पर्सा २ (१) श्याम पटेल
६ रसुवा १(१) प्रभात तामाङ
७ ओखलढुंगा १(१) प्रदिपकुमार सुनुवार
८ मोरङ ५ (१) गयानन्द मण्डल गनगाई
९ पर्सा ४(१) शंकरप्रसाद चौधरी
१० काठमाडौं १० (१) पुकार महर्जन
११ काठमाडौं ३ (२) विमल ठकुरी
१२ भक्तपुर १ (१) सुरेश श्रेष्‍ठ
१३ ललितपुर १ (२) मीनकृष्ण महर्जन
१४ ललितपुर २ (२) रामकृष्ण चित्रकार
१५ सिन्धुली २ (१) छेत्रबहादुर बम्जन
१६ बागलुङ १(१) दिपेन्द्रबहादुर थापा
१७ बागलुङ १(२) डिल्लीराम सुवेदी
१८ बागलुङ २(१) जीतबहादुर शेरचन
१९ बागलुङ २ (२) दोर्णकुमार कुवँर
२० जाजरकोट १ (२) राजीवविक्रम शाह
२१ दैलेख १(१) पूर्णबहादुर खत्री

नेकपा एमाले
काठमाडौं-६ (२) अमनकुमार मास्के
काठमाडौं-७ (२) प्रकाश श्रेष्ठ
ललितपुर-१ (१) मधुसुदन पौडेल
ललितपुर-२(१) रामेश्वर श्रेष्ठ
कास्की-२ (१) भिमबहादुर कार्की
तनहुँ-२ (१) श्याम राजा महत
बाँके-३ (१) रत्न खत्री

नेकपा (माओवादी केन्द्र)
१ ओखलढुंगा १ (२) बाबुराम गौतम
२ रसुवा १ (२) ईन्द्रप्रसाद गोतामे
३ सिन्धुली २ (२) गंगानारायण श्रेष्‍ठ
४ म्याग्दी १ (२) रेशमबहादुर जुग्जाली
५ दार्चुला १ (२) मानबहादुर धामी
६ पर्सा १ (१) रहबर अन्सारी

नेपाल कम्युनिष्ट पार्टी (ए. समाजवादी)
काठमाडौं-७ (१) वसन्तप्रसाद मानन्धर

राप्रपा
काठमाडौं-२ (१) सुनिल केसी
काठमाडौं-९ (१) नुरज बज्राचार्य

जनता समाजवादी पार्टी, नेपाल
पर्सा १ (२) लालबावु राउत

स्वतन्त्र
मनाङ (२) राजीव गुरुङ (दीपक मनाङ्गे) निर्विरोध

जनमत पार्टी
सप्तरी २ (१) सतिशकुमार सिंह
सप्तरी २ (२) महेशप्रसाद यादव

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!