एमाले अध्यक्ष अ‍ोली दोब्बर बढी मतले विजयी

SHARE:

काठमाडौं नोभेम्बर २३ ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली साढे २८ हजार मतान्तरले विजयी भएका छन् ।

झापा क्षेत्र नं ५ बाट अध्यक्ष ओलीले ५२ हजार ३१९ मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्दी कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत पाए । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश पोखरेलले ११ हजार ४४८ मत पाए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!