नेपाल निर्वाचन : प्रतिनिधिसभातर्फ ७० क्षेत्रको नतिजा सार्वजनिक

SHARE:

काठमाडौं २४ नोभेम्बर २०२२ । नेपालमा प्रतिनिधि र प्रदेशसभा निर्वाचनअन्तर्गत बिहीबार मध्याह्नसम्म ६९ ठाउँको नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार प्रतिनिधिसभतर्फ नेपाली कांग्रेस २८, नेकपा एमाले १५, नेकपा माओवादी केन्द्र ८, नेकपा एकीकृत समाजवादी ६, राष्ट्रिय स्वतन्त्र पार्टी ५ र राप्रपा २, लोकतान्त्रिक समाजवादी २ दुई स्थानमा विजयी बनेका छन् ।

यस्तै जनमत पार्टी, जनता समाजवादी पार्टी र /१ क्षेत्रमा विजयी भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट, नेकपा एमाले अध्यक्ष झापाबाट, माओवादी केन्द्रका अध्यक्ष गोरखाबाट, कांग्रेस नेता रामचन्द्र पौडेल तनहुँबाट, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बागलुङबाट निर्वाचित भएका छन् ।

प्रतिनिधिसभाको १६५ र प्रदेशसभातर्फ ३३० सदस्यका लागि मंसिर ४ गते आइतबार एकै चरणमा निर्वाचन भएको हो । केही क्षेत्रबाहेक अन्यत्र मतगणना धमाधम चलिरहेको छ । प्रारम्भिक नतिजाअनुसार प्रत्यक्षतर्फ कांग्रेस पहिलो र एमाले दोस्रो स्थानमा देखिएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!