झापा-३ मा सिटौलालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी

SHARE:

काठमाडौं नोभेम्बर २४ ।

झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार कृष्ण सिटौलालाई ३२ सय ७६ मतान्तरले पछि पार्दै लिङदेन विजयी भएका हुन् । लिङदेनले ४० हजार ६ सय ४८ मत ल्याए भने सिटौलाले ३७ हजार ३ सय ७२ मत ल्याए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!