नेपाल निर्वाचन अपडेट: कुन पार्टीले कति जिते ? सुचि सहित

SHARE:

काठमाडौं नोभेम्बर २५ ।

प्रतिनिधिसभाको १३० क्षेत्रको मत परिणाम आएको छ ।

पछिल्लो मत परिणामअनुसार कांग्रेस ४४ सीट जितेर शीर्ष स्थानमा छ । एमालेले ३४, माओवादी केन्द्रले १४, नेकपा एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टीले ७ र राप्रपाले ५ सीट जितेका छन् । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टीले ३३ सीट जितेका छन् । जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीले एकरएक सीट जित्दा स्वतन्त्रले ५ सीट जितेका छन् ।

अहिलेसम्म कांग्रेसले ९, एमालेले १०, माओवादीले ५, राप्रपाले २, जसपाले ३ र रास्वपाले एक सीटमा लिड गरेका छन् । विवादको कारण दोलखा, बाजुरा र स्याङजा २ मा अहिलेसम्म मत गणना सुरु हुन सकेको छैन ।

कहाँ कसले जित्यो ?

नेपाली कांग्रेस

१. मुस्ताङ – योगेश गौचन
२. मनाङ – टेकबहादुर गुरुङ
३. काठमाडौं १ – प्रकाशमान सिंह
४. काठमाडौं ३ – सन्तोष चालिसे
५. काठमाडौं ४– गगनकुमार थापा
६. काठमाडौं ५ – प्रदीप पौडेल
७. रसुवा – मोहन आचार्य
८. ललितपुर १ – उदयसमशेर जबरा
९. तनहुँ २ – शंकर भण्डारी
१०. डडेलधुरा – शेरबहादुर देउवा
११. काठमाडौं १० – राजेन्द्रकुमार केसी
१२. पर्सा ४ – रमेशकुमार रिजाल
१३. सुर्खेत २ – हृदयराम थानी
१४. ओखलढुंगा – रामहरि खतिवडा
१५. झापा १ – विश्वप्रकाश शर्मा
१६. पर्सा १ – अजयकुमार चौरसिया
१७. गोरखा १ – राजेन्द्र बजगाई
१८. म्याग्दी – खमबहादुर गर्बुजा
१९. अछाम २ – पुष्पबहादुर शाह
२०. कैलाली ४ – बीरबहादुर बलायर
२१. दार्चुला – दिलेन्द्रप्रसाद बडू
२२. कञ्चनपुर ३ – रमेश लेखक
२३. भक्तपुर २– दुर्लभ थापा क्षेत्री
२४. दैलेख २ – दिक्पालकुमार शाही
२५. कञ्चनपुर २ – एनपी साउद
२६. तनहुँ १ – रामचन्द्र पौडेल
२७. बाँके ३ – किशोरसिंह राठौर
२८. नवलपुर १ – शशांक कोइराला
२९. धादिङ २ – रामनाथ अधिकारी
३०. रौतहट ४ – देवप्रसाद तिमल्सिना
३१. सिन्धुली १ – श्यामकुमार घिमिरे
३२. सप्तरी ३ – दिनेशकुमार यादव
३३. नवलपुर २– विष्णुकुमार कार्की
३४. सुर्खेत १– पूर्णबहादुर खड्का
३५. बर्दिया १– सञ्जय गौतम
३६. दाङ ३– दीपक गिरी
३७. पश्चिम नवलपरासी १–विनोद चौधरी
३८. धनुषा ३ – रामकृष्ण यादव
३९. सिन्धुपाल्चोक २ – मोहनवहादुर बस्नेत
४०. मोरङ ६ – डा.शेखर कोइराला
४१. गुल्मी १ – चन्द्र भण्डारी
४२. स्याङ्जा १ – राजु थापा
४३. संखुवासभा – दीपक खड्का
४४. कैलाली ५ – डिल्लीराज पन्त
४५. मोरङ ३ सुनिल शर्मा

नेकपा एमाले

१. उदयपुर २ – अम्बरबहादुर रायमाझी
२.काठमाडौं ९ – कृष्णगोपाल श्रेष्ठ
३. ललितपुर २ – प्रेमबहादुर महर्जन
४. गुल्मी २ – गोकर्ण विष्ट
५ .झापा २ – देवराज घिमिरे
६. झापा ५ – केपी शर्मा ओली
७. ताप्लेजुङ – योगेश भट्टराई
८. पर्सा ३ – राजकुमार गुप्ता
९. अर्घाखाँची – टोपबहादुर रायमाझी
१०. प्युठान – सूर्य थापा
११. मकवानपुर २ – महेश कुमार बर्तौला
१२. कास्की २ – विद्या भट्टराई
१३. पर्वत – पदम गिरी
१४. लमजुङ – पृथ्वी सुब्बा गुरुङ
१५. रुपन्देही ५ – बासुदेव घिमिरे
१६. सोलुखुम्बु – मानवीर राई
१७. धनकुटा – राजेन्द्र राई
१८ झापा ४ – एलपी साँवा लिम्बू
१९. सिरहा १ – राम शंकर यादव
२०. बाँके १ – सूर्य ढकाल
२१. बैतडी–दामोदर भण्डारी
२२. कपिलवस्तु १–बलराम अधिकारी
२३. कन्चनपुर १– तारा लामा तामाङ
२४.धनुषा ३– जुली कुमारी महतो
२५.सर्लाही ३– हरि उप्रेती
२६ं बारा १–अच्युत मैनाली
२७. बारा ३– ज्वाला कुमारी साह
२८.कास्की ३–दामोदर बैरागी पौडेल
२९. पाँचथर–बसन्तकुमार नेम्वाङ
३०. काभ्रे २ – गोकुल बाँस्कोटा
३१. पाल्पा १ – ठाकुर गैरे
३२. सिरहा ३ – लीलानाथ श्रेष्ठ
३३. पाल्पा २ – नारायणप्रसाद आचार्य
३४. कास्की १ – मनबहादुर गुरुङ

माओवादी केन्द्र

१. सिन्धुली २– लेखनाथ दाहाल
२. सिन्धुपाल्चोक १ – माधव सापकोटा
३. बाग्लुङ २ – देवेन्द्र पौडेल
४. रोल्पा – वर्षमान पुन
५. रुकुम पूर्व १ – पूर्णबहादुर घर्तीमगर
६. जाजरकोट – शक्तिबहादुर बस्नेत
७. गोरखा २ – पुष्पकमल दाहाल
८. दाङ २ – रेखा शर्मा
९. रुकुम पश्चिम – जनार्दन शर्मा (प्रभाकर)
१०. खोटाङ – रामकुमार राई
११. मोरङ ४– अमनलाल मोदी
१२. भोजपुर– सुदन किराती
१३. हितबहादुर तामा – नुवाकोट १

१४ महेन्द्रबहादुर शाही – कालीकोट

नेकपा एकीकृत समाजवादी

१. अछाम १ – शेरबहादुर कुँवर
२ . बारा ४– कृष्णकुमार श्रेष्ठ
३. दैलेख १ – अमरबहादुर थापा
४. सल्यान – प्रकाश ज्वाला
५. डोटी – प्रेमबहादुर आले
६. बझाङ – भानुभक्त जोशी
७. रौतहट १ – माधवकुमार नेपाल
८. डोल्पा–धनवहादुर बुढा
९. धादिङ १–राजेन्द्र पाण्डे
१०. दाङ १–मेटमणी चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी

१. काठमाडौं ७ – गणेश पराजुली
२. काठमाडौं ८– विराजभक्त श्रेष्ठ
३. काठमाडौं २– सोबिता गौतम
४. काठमाडौं ६ – शिशिर खनाल
५. ललितपुर ३ – तोसिमा कार्की
६. चितवन २– रवि लामिछाने
७. चितवन १ – हरि ढकाल

राष्ट्रिय प्रजातन्त्र पार्टी

१. बाँके २ – धवलसमशेर जबरा
२. जुम्ला – ज्ञानबहादुर शाही
३. मकवानपुर १ – दीपकबहादुर सिंह
४. झापा ३ – राजेन्द्र लिङदेन
५. पश्चिम नवलपरासी २–ध्रुवबहादुर प्रधान

लोकतान्त्रिक समाजवादी पार्टी

१. रुपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ला
२. सर्लाही १– रामप्रकाश चौधरी
३. महोत्तरी–२ शरत सिंह भण्डारी

नागरिक उन्मुक्ति पार्टी

१. कैलाली ३ – गंगाराम चौधरी
२. कैलाली १ – रञ्जिता चौधरी श्रेष्ठ
३. कैलाली २ – अरूण कुमार चौधरी

जनता समाजवादी पार्टी

१. पर्सा १ – प्रदीप यादव
२. सप्तरी १–नवलकिशोर साह
३. सिराहा ४– वीरेन्द्र महतो

जनमत पार्टी

१. सप्तरी २ – सिके राउत

राष्ट्रिय जनमोर्चा

बाग्लुङ १ – चित्रबहादुर केसी

नेपाल मजदुर किसान पार्टी

भक्तपुर १ – प्रेम सुवाल

स्वतन्त्र

१. बर्दिया २ – लालवीर चौधरी
२. सर्लाही ४ – अमरेश कुमार सिंह
३. मोरङ ५ – योगी मण्डल
४.रौतहट ३ – प्रभु साह
५. रौतहट २ – किरण साह

कहाँ कसको अग्रता ?

कांग्रेस

उदयपुर १
तेह्रथुम
महोत्तरी ४
सप्तरी ४
धनुषा ४
रामेछाप
नुवाकोट २
कपिलवस्तु २
मुगु

एमाले

इलाम १
इलाम २
मोरङ १
मोरङ २
सुनसरी २
सुनसरी ३
सुनसरी ४
कपिलबस्तु ३
रुपन्देही १
रुपन्देही २

माओवादी

बारा २
सर्लाही २
काभ्रे १
महोत्तरी १
हुम्ला

राप्रपा

चितवन ३
रुपन्देही ३

जसपा

सिराहा २
धनुषा १
महोत्तरी ३

रास्वपा

सुनसरी १

गणना सुरु नभएका

दोलखा
बाजुरा
स्याङजा २

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!