यी हुन् एमालेबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचित ४४ नेता [मतसहित]

SHARE:

काठमाडौं ३० नोभेम्बर २०२२ । प्रतिनिधिसभा सदस्य निर्वाचिन २०७९ को प्रत्यक्ष तर्फ नेकपा एमालेबाट ४४ जना नेता निर्वाचित भएका छन् ।

१६५ निर्वाचित क्षेत्रमा मंसिर ४ मा भएको निर्वाचनको पछिल्लो सार्वनजिक मत परिणाममा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीसहित ४४ नेता निर्वाचित भएका हुन् । बाजुरा, स्याङ्जा र दोलखाको भने नतिजा आउन बाँकी छ ।

एमाले २०७० को निर्वाचनको तुलनामा प्रत्यक्षतर्फ आधा कम क्षेत्रमा जितेको छ । समानुपातिकतर्फ भने करिब २७ लाख मतसहित अग्रस्थानमा एमालेको रहेको छ ।

हेरौं निर्वाचित नेता र सूची

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!