जाजरकोटमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु

SHARE:

काठमाडौं डिसेम्बर १२ ।

जाजरकोटमा सोमबार दिउँसो जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।

कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा नं ३ जेवाबाट वडा न‌.४ को जेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरपाटीमा सडकबाट तल खसेको स्थानीय रेशम खड्काले जानकारी दिए ।

दुर्घटनामा तीन जना घाइते भएका छन् । मध्यपहाडी सडक खण्डमा भएको उक्त दुर्घटनामा मृतकको सनाखत भइनसकेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुलेको छैन ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!