राष्ट्रपतिद्वारा नयाँ सरकार गठनका लागि आह्वान

SHARE:

काठमाडौं डिसेम्बर १८ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् ।

राष्ट्रपतिले ७ दिनको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् । राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि पुस १० गते साँझ ५ बजेभित्र बहुमतसहित दाबी पेश गर्न दलहरुलाई आह्वान गरेकी हुन् ।

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको मत परिणाम राष्ट्रपतिलाई बुझाएसँगै दलहरू सरकार गठनमा जुटिसकेका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!