संकटा २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको चाम्पियन

SHARE:

पोखरा । २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको उपाधि संकटा क्लबले जितेको छ ।

संकटाले पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा भुटानी युथ स्पोर्ट्स क्लब (बीवाइएससी)लाई ३-२ ले हराउँदै संकटाले उपाधि जितेको हो । संकटाका लागि कप्तान सुनील वलले निर्णायक गोल गरे । संकटाका लागि सुरजज्यु ठकुरी र गोल मेसुकी १/१ गोलले गरे । अतिरिक्त समयमा धकेलिएको खेलमा संकटाका लागि ११६ औं मिनेटमा कप्तान वलले १ गोल थपेका थिए ।

पराजति बीवाइएससीका रेने स्यान्टिलन र विलिस ग्रिफिथले गोल गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!