नेपालमा पेट्रोलियम पदार्थको मूल्य घट्यो

SHARE:

काठमाडौं ८ जनवरी २०२३ ।

सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य घटाइएको निगमले आइतबार विज्ञप्तिमार्फत जानकारी गराएको हो ।
अब पेट्रोल १७५ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर १७२ रुपैयाँ पर्ने छ ।

यस्तै, हवाई इन्धनको मूल्य पनि घटेको छ । घटेको मूल्य आइतबार राति १२ बजेबाट लागू हुने छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!