चीनमा कोरोनाका कारण एक महिनामा करिब ६० हजारको मृत्यु

SHARE:

एजेन्सी १४ जनवरी २०२३ ।

चीनमा कोरोनाका कारण करिब ६० हजारको मृत्यु भएको छ ।

गत डिसेम्बर ८ देखि जनवरी १२ तारिखसम्म कोरोनाका कारण ५९ हजार ९३८ जनाको अस्पतालमा मृत्यु भएको हो । राष्ट्रिय स्वास्थ्य आयोगको मेडिकल प्रशासनिक ब्यूरोका प्रमुख च्याओ याखोइका अनुसार कोरोनाकै कारण ५ हजार ५०३ र पहिलेदेखि नै दीर्घरोग भएका ५४ हजार ४३५ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको हो ।

यो अवधिमा मृत्यु हुनेमा सबैभन्दा धेरै वृद्धवृद्धा र दीर्घरोगी रहेका चिनियाँ समाचार संस्था सिन्हाले जनाएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!