अन्तर्राष्ट्रिय रेडक्रसले नेपाललाई ४५ वटा एम्बुलेन्स दिने

SHARE:

काठमाडौं १९ जनवरी २०२३ ।

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ आइएफआरसीले नेपाललाई ४५ वटा एम्बुलेन्स दिने भएको छ ।

सन् २०२३ मा नेपाल रेडक्रस सोसाइटीमार्फत ३० नयाँ एम्बुलेन्स र १५ स्तरोन्नति गरिएका एम्बुलेन्स हस्तान्तरण तयारी गरेको बताइएको छ । ती एम्बुलेन्स ग्रामीण क्षेत्रमा उपयोग गरिने जनाइएको छ । ती एम्बुलेन्स नेपाल भित्रिसकेको आइएफआरसीले जनाएको छ ।

यस परियोजनाका लागि अनुमानित स्वीस फ्रयाङ्क करिब १२ लाख रु १६ करोड ७८ लाख रहेको आइएफआरसीले जनाएको छ । आइएफआरसीले २०२२ मा नेपाल रेडक्रसलाई ‘डबल क्याबिन’ भएका १० ‘पिकअप गाडी’ हस्तान्तरण गरेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!