प्रधानमन्त्री प्रचण्डको सचिवालयमा ७ जना कर्मचारी नियुक्त

SHARE:

काठमाडौं २२ जनवरी २०२३ ।

प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालयमा ७ जना कर्मचारी नियुक्त गरेका छन् ।

उनले प्रमुख स्वकीय सचिवमा सन्तु दराई, स्वकीय सचिवमा रमेश मल्ल र गंगा दाहाललाई नियुक्त गरेका हुन् । यस्तै, प्रधानमन्त्रीको स्वकीय सचिवमा निजामतीतर्फ नवराज ढुङ्गाना र स्वकीय सह सचिवमा गोकर्ण भट्टलाई नियुक्त भएका छन् । प्रधानमन्त्रीको प्रेस विज्ञमा मनहरि तिमिल्सिना र प्रेस संयोजकमा सूर्यकिरण शर्मा नियुक्त भएका छन् ।

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार, कुटनीतिक सल्लाहकार, जनसम्पर्क विज्ञ र आइटी विज्ञलगायत क्षेत्रमा नियुक्त गर्न बाँकी नै रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!