अदालतले पदमुक्त गरेपछि रविले दिए राजीनामा

SHARE:

काठमाडौं २७ जनवरी २०२३ ।

सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेपछि उनले उपप्रधानमन्त्री तथा गृह मन्त्री पदबाट राजीनामा दिएका छन् ।

बालुवाटार पुगेर उनले प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष राजीनामा बुझाएका हुन् । सर्वोच्च अदालतले पदमुक्त गरेपछि रविले फेरि राजीनामा दिएका हुन् ।
सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेपछि उनको मन्त्री पद पनि गएको हो ।

सांसद नरहेपछि मन्त्री पद कायम नहुने संविधानमा व्यवस्था छ। मन्त्रीबाट स्वतस् हटेपछि लामिछाने निजी गाडीमै सिंहदरबारबाट बाहिरिएका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!