एन्फा अध्यक्ष नेम्वाङ एएफसीको कार्यसमिति सदस्य निर्वाचित

SHARE:

काठमाडौं १ फेब्रुअरी २०२३ ।

अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ एशियाली फुटबल महासंघ एएफसीको कार्यसमिति सदस्य निर्वाचित भएका छन् ।

नेम्वाङ साउथ जोनबाट चारवर्षे कार्यकालका लागि कार्यसमिति सदस्य निर्वाचित भएका हुन् । साउथ जोनबाट माल्दिभ्सका बसम अदेल जालीलसमेत कार्यसमितिमा निर्वाचित भएका हुन् । बहराइनमा बुधबार भएको एएफसीको ३३ औं चुनावी कंग्रेसबाट एएफसीको अध्यक्षमा तेश्रो कार्यकालको लागि शेख सलमान बिन अब्राहिम अल(खलिफा निर्वाचित भएका छन् ।

शेख सलमान चारवर्षे नयाँ कार्यकालका लागि निर्वाचित भएका हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!