हाम्प्सायर पुलिसद्वारा अपिल

SHARE:

 

 

 

 

 

 

 

 

 

 

 

 

दुर्गा थापा

बेलायत १६ फेब्रुअरी २०२३। अल्डर्शटको वेलिंग्टन स्ट्रिटस्थित क्यासिनो बाहिर अप्रत्याशित रुपमा भएको आक्रमणको CCTV छविहरू जारी गर्दै हाम्शिएर पुलिसद्वारा अपिल गरिएको छ । समाचार जस्ता को त्यस्तै ।

4 फेब्रुअरी शनिवार बिहान 1.20 बजे र 1.30 बजे को बिचमा, 30 वर्षको एक व्यक्ति माथि वेलिंग्टन स्ट्रिट स्थित क्यासिनो बाहिर अप्रत्याशित रुपमा भएको हमला मा निज को अनुहारमा चोटहरू लागेको थियो। हाम्रो अनुसन्धान को क्रम मा CCTV मा चित्रित व्यक्तिहरूसंग सोधपुछ गर्न चाहन्छौं। हामी अल्डर्शटमा भएको आक्रमण पछि CCTV छविहरू जारी गर्दछौं।

के तपाईले निज व्यक्ति लाई चिन्नुहुन्छ कि? शायद तपाईले तिनीहरूले लगाएको लुगा चिन्नुभयो कि वा त्यो रात तिनीहरूसँगै हुनुहुन्थ्यो कि?

कसैलाई केहि जानकारी भएमा अपराध संख्या 44230047380 खुलाई प्रहरीलाई 101 मा सम्पर्क गर्न आह्वान गरिएको छ। तपाईले हामीलाई तल दिईएको लिंक मा गई अनलाइन मा पनि जानकारी पेश गर्न सक्नुहुन्छ:
https://www.hampshire.police.uk/tua/tell-us-about/cor/tell-us-about-existing-case-report/

वैकल्पिक रूपमा, तपाईले स्वतन्त्र परोपकारी संस्था Crimestoppers लाई 0800 555 111 मा 100% अज्ञात रूपमा सम्पर्क गर्न सक्नुहुन्छ, वा तिनीहरूको बेनामी अनलाइन फाराम मार्फत crimestoppers-uk.org मा सम्पर्क गर्न सक्नुहुन्छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!