चितवन २ मा उपनिर्वाचनका लागि १८ दल दर्ता

SHARE:

चितवन २८ फेब्रुअरी २०२३ ।

चितवनको निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनका लागि १८ वटा दल दर्ता भएका छन् ।

निर्वाचन आयोगका अनुसार आज मंगलबार अन्तिम समयसम्म १८ दल दर्ता गरिएको हो । आयोगले उम्मेदवार मनोनयन दर्ताको समय चैत ३० गते तोकेको छ । हाल मतदाता नामावली अद्यावधिक भइरहेको र आयोगले उपचुनावका लागि आवश्यक तयारी गरिरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

उपनिर्वाचनका लागि आयोगसँग यसअघि भएकै सामाग्री पर्याप्त हुने भएकाले नयाँ सामानको प्रबन्ध नगरिएको उनले बताए । मतपत्र छपाइ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि शुरु गरिनेछ। वैशाख १० गते त्यहाँ मतदान गराउने आयोगको कार्यक्रम छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!