काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बेलायतमा

SHARE:

लण्डन १४ मार्च २०२३ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बेलायत प्रस्थान गरेका छन् ।

गए राति कतार एअरवेजको उडान नम्बर क्युआर ६४५ बाट आजदेखि यहाँ हुन लागेको तीन दिने ‘पार्टनरसिप फर अ हेल्दी सिटी समिट’ मा भाग लिन मेयर लण्डन आएका हुन् । मेयर शाहसँगै स्वास्थ्य सल्लाहकार डा. जगदिश अग्रवाल, वडा २४ का अध्यक्ष बिनोद राजभण्डारी र स्वकीय सचिव भुपदेव शाह पनि भ्रमणमा छन् ।

उनले उपमेयर सुनिता डंगोललाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिएका छन् । मेयर बालेन चैत ५ गते स्वदेश फर्किने कार्यक्रम छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!