परराष्ट्रमन्त्री साउद र नेपालका लागि बेलायती राजदूत पोलिटबीच भेटवार्ता

SHARE:

काठमाडौं २० अप्रिल २०२३ ।

परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटघाट भएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा आज बिहान उक्त भेटवार्ता भएको हो । मन्त्री भेट्न बिहान साढे ११ बजे सिंहदरबार पुगेकी राजदूत पोलिटले मन्त्री साउदसँग करिब आधा घण्टा कुराकानी गरेको बताइएको छ ।

यता, आजै नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालासँग भेटघाट गरेका छन् । मन्त्री भेट्न राजदूत अपरान्ह ४ बजे मन्त्रालय पुगेका हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!