प्रितम गुरुंगको ४९ ओ चलचित्र रिपा आगामि ३० अप्रिल मा साँझ ५ बजे एम्पायर हल एल्डरसोट यूकेमा प्रदर्सन हुदै

SHARE:

२३ अप्रिल लण्डन घरे आमा समूहको आयोजनामा चलचित्र रिपा को च्यारिटी शो गरेको उक्त च्यारिटीतनहूँ भानु मा अवस्थित चण्डिका बालगृह को सहयोगार्थ गरिएको हो

गुरुंग समुदायमा कीन रिपा लगाइंछ ? रिपा गुरुंग समुदायमा सकारात्मक मनोबैज्ञानिक उपचार बिरामी पर्दा , मर्दा पर्दा प्रयोग गरीने बेसारले रगएको धागो

  आफनो सस्कार सास्कृतिमा रमेको क्रिस्न गुरुंग तर उसको बिपरीत हिड़ेको उसको छोरा प्रेम जब बिरामीपर्छ जीवन धरापमा पर्छ त्यस मा गरेको मेहंनत सघर्ष को कथा होरिपा

नेपाली भासामा बनेको फ़िल्म रिपा , सत्य घटनामा आधारित   आनन्द गुरुंग सीमा गुरुंग सन्तोषी गुरुंग इनागुरुंग तालिशा गुरुंग आशिस गुरुंग डी बाई गुरुंग क्रिस्न गुरुंग आदि कलाकारले अभिनय गर्नुभएको रिपा फ़िल्मको लेखन निर्माण निर्देसन प्रितम गुरुंग ले गर्नुभएको हो

रिपा प्रदर्सनको लागी निर्देसक प्रितम गुरुंग बेलायत आउनुभएको रिपा प्रदर्सन पछी प्रितम गुरुंग लाईसम्मान गरिएको थियो

प्रदर्सन पश्चात रिपा लाई राम्रो अनि सन्देशमूलक युवाबर्गले हेर्नूपरने दर्शकहरूको सकारात्मक प्रतिक्रियाप्राप्त भएको

 प्रितम गुरुंगको ४९ चलचित्र रिपा आगामि ३० अप्रिल मा साँझ बजे एम्पायर हल एल्डरसोट यूकेमाप्रदर्सन हुदैछ

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!