नेपालमा उपनिर्वाचन: तनहुँ र चितवनमा रास्वपाको अग्रता

SHARE:

काठमाडौं २४ अप्रिल २०२३ ।

तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा आइतबार भएको मतदानको आज गणना भइरहेको छ।

तीनमध्ये दुई क्षेत्रमा घण्टी चिन्हधारी उम्मेदवारले फराकिलो अग्रता बनाइरहेका छन् । तनहुँ १ मा त रास्वपा उम्मेदवार स्वर्णिम वाग्लेको जित करिबकरिब निश्चित नै भइसकेको छ। चितवन-२ मा पनि रास्वपा सभापति रवि लामिछानेको राम्रो अग्रता छ।

उता बारा २ मा भने रास्वपा उम्मेदवार पछाडि परेका छन् । त्यहाँ पूर्व डीआईजी रमेश खरेल घण्टी चिन्ह लिएर मैदानमा ओर्लिएका थिए । उक्त क्षेत्रमा खरेल चौथो नम्बरमा छन् । त्यहाँ जसपा र जनमतका उम्मेदवारबीच कडा टक्कर देखिएको छ। तेस्रो नम्बरमा एमाले उम्मेदवार छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!