तमु समाज युकेको १६औं वार्षिक साधारणसभा जून २४ मा हुने

SHARE:

लण्डन १० जुन २०२३ ।

 

तमु समाज युकेको १६औं वार्षिक साधारणसभा यही जून २४ तारिखमा हुने भएको छ ।

समाजले एक सूचना जारी गर्दै जून २४ तारिख २०८० असार ९ गते साधारणसभा हुने जानकारी दिएको हो । सभाधारणसभा बह्राम पार्कस्थित तमु समाज यूकेको भवनमा हुने महासचिव धरम बल गुरुङले जनाए । उनका अनुसार साधारणसभामा संस्थाको प्रगति, आय(व्ययलगायत विषयमा छलफल हुनेछ ।

साधारणसभामा सहभागी हुने तमु समाज युकेका अध्यक्ष, कार्यसमितिका पदाधिकारी, संस्थापक अध्यक्ष, पूर्व तथा निर्वतमान अध्यक्ष, ट्रस्टिज, सल्लाहकार, आमा समूहका अध्यक्ष, पूर्व तथा निर्वतमान अध्यक्ष, युवा समूहका अध्यक्ष, आजीवन सदस्य र युवा भाइ, बहिनीहरुमा निम्तो दिइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!