प्युठानमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु

SHARE:

काठमाडौं १२ जुन २०२३ ।

प्युठानमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।

प्युठानमा स्वर्गद्वारी दर्शन गरेर फर्केका ८ जना तीर्थयात्रीको मृत्यु भएको प्युठानका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिए । स्वर्गद्वारी नगरपालिका-४ उपल्लो भिङरीमा लु १ च ६३४५ नम्बरको जिप सडकबाट खस्दा जिपमा सवार ८ जना सिकिस्त भएका थिए ।

४ जना बालबालिकासहित २ जना महिला र २ जना पुरुषको मृत्यु भएको डिएसपी खड्काले  जानकारी दिए । उनका अनुसार मृतकहरुको सनाखत भने हुन बाँकी छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!