भारतको उत्तराखण्डमा तीर्थयात्री चढेको जीप दुघर्टना, १० जनाको मृत्यु

SHARE:

एजेन्सी २३ जुन २०२३ ।

भारतको उत्तराखण्डमा तीर्थयात्री चढेको जीप दुघर्टना हुदा १० जनाको मृत्यु भएको छ ।

उत्तराखण्डको पिथौरागड जिल्लास्थित होकारा देबी मन्दिर दर्शनका लागि तीर्थयात्री लिएर गईरहेको बोलेरो जीप सडकबाट ५ सय मिटर तल खाल्डोमा खसेको भारतीय संचारमाध्यमले जनाएका छन । दुर्घटनामा १० जनाको घटनास्थलमा नै मृत्यु भएको बताइएको छ ।

दुर्घटना लगतै घटनास्थलमा प्रहरी र स्थानीयबासीले उद्धार गरि शवहरु निकालेका थिए । खाल्डो गहिरो भएका कारण उद्धारमा कठिनाई भएको बताइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!