बिजीएनएको ग्रीष्मकालीन भ्रमण जुलाई २९ मा हुने

SHARE:

लन्डन ९ जुलाई २०२३ ।

ब्रिटिस गोर्खा नेप्लिज एसोसिएसन (बिजीएनए)को ग्रीष्मकालीन भ्रमण यही जुलाई २९ तारिखमा हुने भएको छ ।

भ्रमण बेलायतको प्राकृतिक सुन्दरताले भरिएको कोस्टवल्र्डमा हुने बिजीएनएले जनाएको छ । भ्रमणमा कोचको व्यवस्था गरिने आयोजकले जनाएको छ । भ्रमणका लागि प्रतिव्यक्ति भाडा २० पाउन्ड उठाइनेछ । बसभाडा बिजिएनएको खातामा जम्मा गर्न पनि अनुरोध गरिएको छ ।

भ्रमणका दिन बिहान साढे ९ बजे बरहाम पार्क लाइब्रेरीबाट पिकअप गरिने र बेलुुकी ६ बजे ड्रपअप हुने पनि आयोजकले आन्तरिक सर्कुलरमार्फत जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!