सांसद गर्बुजालाई स्वागत तथा सम्मान: जमुना पुन

SHARE:

सांसद गर्बुजालाई स्वागत तथा सम्मान: जमुना पुन

२३ अगस्त २०२३ बेलायत। नेपाली कांग्रेसका नेता, भूपू गोर्खा तथा बर्तमान प्रतिनिधि सभाका सांसद खम बहादुर (खमबिर) गर्बुजालाई गैर आबासीय नेपाली संघ (एनआरएनए) युकेले बेलायतमा स्वागत, सम्मान तथा अन्तरक्रिया गर्ने भएको छ।

माननीय तथा सांसद गर्बुजासंग विशेषगरि एनआरएनए युकेले वंशजको नेपाली नागरिकता निरन्तरता, भूतपूर्व गोर्खाहरुको पेन्सन, भत्ता, सुबिदाहरुलागायत वर्तमान समसामयिक विषयहरुमा अन्तरक्रिया गरिने जनाएको छ।

उक्त स्वागत, सम्मान तथा अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाई आफ्नो सारगर्भित धारणाहरु राखेर अन्तरक्रियालाई फलदायी बनाइदिनको लागि सम्पूर्ण भूपू गोर्खा तथा उनका परिवारहरुलाई सन् ०२ सेटेम्बर, समय १४३० बजे, एनआरएनए युकेको अफिस अल्डर्सटमा उपस्थितिको लागि आमन्त्रण गरेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!