इङ्ल्यान्डले नेपाललाई दुइ गोल लगाउन सफल

SHARE:

लन्डन । सोमबार ६ मे २०२४ का दिन नेपाली राष्ट्रिय फुटबल टिम र इङ्ल्यान्डको ‘सी’ टिमको बीचमा ऐतिहासिक तथा मैत्रीपूर्ण फुटबल म्याच सम्पन्न भएको छ । फुटबल म्याच बेलायतको अल्डरसटस्थित अल्डरसट टाउन फुटबल क्लबको इबीबी स्टेडियममा भएको थियो ।

ऐतिहासिक तथा मैत्रीपूर्ण फुटबल म्याचमा इङ्ल्यान्डले पहिलो हाफमा दुइ गोल लगाउन सफल भएको छ भने नेपालले गोल गर्न सकेन तर नेपाल टिमका गोलरक्षक किरण लिम्बु “मेन अफ द म्याच” घोषित भएका छन । फुटबल म्याच हेर्न ६ हजार दर्शक आएको फुटबल म्याचका संयोजक दिलरास गुरुङले जानकारी दिएका छन।

फुटबल म्याचको उट्घाटन समारोहमा चर्चित गायिका तथा सामाजिक अभियन्ता आनी छोइङ डोल्माले नेपालको राष्ट्रिय गान प्रस्तुत गरेकी थिइन् भने बेलायतको राष्ट्रिय गान सुश्री इशा गुरुङले प्रस्तुत गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!