नेपालमा धारिलो हतियार प्रहार गरी पूर्वराज्यमन्त्रीको हत्या

SHARE:

काठमाडौं २२ तारिख २०२४। नेपालको सर्लाही जिल्लामा पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ।

आइतबार राति चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित निवासमै रायको निवासमै धारिलो हतियार प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक तथा  सूचना अधिकारी दिपक श्रेष्ठले  जानकारी दिए  ।

प्रहरीले मुचुल्का उठाएर शवलाई मलंगवा अस्पताल पठाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको श्रेष्ठले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!