फेसबुकले बेलायती कम्पनीसग गलत तरिकाले सम्झौता गरेको खुलासा

SHARE:

सामाजिक सञ्जाल फेसबुकले झण्डै ९ करोड नागरिकको जानकारी राजनीतिक सल्लाह दिने कम्पनी क्याम्ब्रिज एनालिटिकासग गलत तरिकाले साझेदारी गरेको पाइएको छ । बीबीसीका अनुसार ९ करोडमध्ये ११ लाख नागरिक बेलायतका छन् ।

फेसबुकका मुख्य प्राविधिक माइक श्रोएन्फरको ब्लगबाट यो तथ्य बाहिर आएको खबरमा उल्लेख छ । यो ब्लग अमेरिकाको हाउस कमर्स कमिटिको घोषणाको केही घण्टापछि सार्वजनिक भएको थियो । यसबारेमा फेसबुकका संस्थापक मार्क जुकरबर्गले आउदो बुधबार अघि नै जवाफ दिनुपर्नेछ । केही समयअघि क्याम्ब्रिज एनालिटिकाले करोडौं नागरिकको जानकारी लिइरहेको भनिए पनि डिलिट गरिदिएको जनाएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!