आयरल्यान्डमा २ नोभेम्बरमा राहदानी सेवासहितको घुम्ती कन्सुलर शिविर सञ्चालन गरिने

SHARE:


लन्डन ६ अक्टुबर २०२५ । नेपाली राजदूतावास लन्डनले आउँदो २ नोभेम्बरमा आयरल्यान्डमा राहदानी सेवासहितको घुम्ती कन्सुलर शिविर सञ्चालन गर्ने भएको छ ।

१ नोभेम्बर २५ भित्र राहदानीको बहाल अवधि समाप्त हुने नेपाली नागरिकहरुले नवीकरण गराउने सकिने गरी शिविर सञ्चालन गर्न लागिएको दूतावासद्वारा जारी सूचनामा उल्लेख छ ।

घुम्ती शिविर २ नोभेमरब आइतबार डब्लिनमा बिहान ११ देखि दिउँसो ४ बजेसम्म हुने छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!