
लन्डन १८ अक्टुबर २०२५ । सोंपाल समाज यूकेको यही २५ अक्टुबर २०२५ मा हुने पहिलो हाउजिङ च्यारिटी कार्यक्रमका लागि अध्यक्ष जगदीश गुरुङ, पूर्वउपाध्यक्ष पार्वती गुरुङलगायतले दान दिएका छन् ।
समाजका अध्यक्ष जगदीश गुरुङ र फस्ट लेडी सीमा गुरुङले २१०० पाउन्ड,पूर्वअध्यक्ष श्रीप्रसाद गुरुङ र महिला अध्यक्ष मनदेवी गुरुङ २१०५ पाउन्ड, पूर्वअध्यक्ष युक्त गुरुङ र पुष्पा गुरुङ, पूर्वअध्यक्ष प्रेम गुरुङ र रत्न गुरुङ २०००, उपाध्यक्ष भरत गुरुङ र सिर्जना गुरुङले २०००/२००० पाउन्ड, सचिव नवराज गुरुङ र निलम गुरुङ १५०० पाउन्ड, पूर्वउपाध्यक्ष पार्वती गुरुङ र जुमप्रसाद गुरुङ १००५ पाउन्ड दान दिएका सोंपाल समाज यूकेले फेसबुकमार्फत दिएको हो ।
कार्यक्रम बेलायतको अल्डरसटस्थित एम्पायर हलमा मध्याह्न १२ देखि राति १० बजेसम्म हुनेछ ।
कार्यक्रममा उपस्थित हुन बेलायतवासी सोंपाल परिवार तथा आफन्तजनहरुलाई संस्थाको तर्फबाट उपाध्यक्ष तथा कार्यक्रम संयोजक भरत गुरुङले निमन्त्रणा गरेका छन् । कार्यक्रममा सहभागी हुने २५ पाउन्ड टिकेट शुल्क लाग्ने छ ।
बेलायतमा च्यारिटी संस्थाको रुपमा दर्ता भएको सोंपाल समाज यूके सन् २००८ मा स्थापना गरिएको हो ।
कसले कति दिए ?
- अध्यक्ष जगदीश गुरुङ र फस्ट लेडी सीमा गुरुङ २१००
- पूर्वअध्यक्ष श्रीप्रसाद गुरुङ र महिला अध्यक्ष मनदेवी गुरुङ २१०५
- पूर्वअध्यक्ष युक्त गुरुङ र पुष्पा गुरुङ २०००
- पूर्वअध्यक्ष प्रेम गुरुङ र रत्न गुरुङ २०००
- उपाध्यक्ष भरत गुरुङ र सिर्जना गुरुङ २०००
- सचिव नवराज गुरुङ र निलम गुरुङ १५००
- पूर्वअध्यक्ष चन्द्रबहादुर गुरुङ र पूर्वउपाध्यक्ष मनदेवी गुरुङ १००५
- मित्र गुरुङ र एकमाया गुरुङ १००५
- प्रताप गुरुङ र आरती गुरुङ १००५
- भीमबहादुर गुरुङ र सेतीमाया गुरुङ १००५
- पूर्वमहिला उपाध्यक्ष धनमाया गुरुङ र नरबहादुर गुरुङ १००५
- विश्वास गुरुङ र कञ्चन गुरुङ १००५
- ज्येष्ठ नागरिक खड्काबहादुर गुरुङ १००५
- ज्येष्ठ नागरिक विष्णुकुमारी गुरुङ १००५
- ज्येष्ठ नागरिक कुलप्रसाद गुरुङ र संस्थापक महिला अध्यक्ष नयन्द्र गुरुङ १००५
- ध्रुव गुरुङ र सहकोषाध्यक्ष अन्तिम गुरुङ १००५
- क्या रि चित्र गुरुङ र भीमा गुरुङ १००५
- क्याप्टेन राजेन्द्रमान गुरुङ र विद्यादेवी गुरुङ १००५
- गणेश गुरुङ र अशु गुरुङ १००५
- रमेश गुरुङ र शरला गुरुङ १००९
- पूर्वअध्यक्ष राम गुरुङ र उपाध्यक्ष मिना गुरुङ १००५
- जुमप्रसाद गुरुङ र कमला लामा गुरुङ १००५
- महिला उपाध्यक्ष कमला गुरुङ र देउबहादुर गुरुङ १००५
- पूर्वउपाध्यक्ष पार्वती गुरुङ र जुमप्रसाद गुरुङ १००५
- क्यारि रामकाजी गुरुङ र कृष्णा गुरुङ १००५
- विजय गुरुङ र प्रियाजा गुरुङ ५०५
- विनय गुरुङ र सोनिया गुरुङ ५०५






