
लन्डन १७ जनवरी २०२६ । तमु लम परिवार यूकेको आगामी अक्टोबर १० मा बृहत् भेला तथा भेटघाट (पार्टी) हुने भएको छ ।
संस्थाको हालै बसेको बैठकले भेला तथा भेटघाटबाररे निर्णय गरेको अध्यक्ष रामचन्द्र गुरुङले जानकारी दिएका हुन् । उक्त बैठकले अध्यक्ष रामचन्द्र गुरुङको अध्यक्षतामा बसेको बैठकले संगठनात्मक संरचना सुदृढीकरण, विधान संशोधन, छोरी–चेलीको सशक्त सहभागिता तथा भावी कार्यक्रमहरू तय गरेको संस्थाका महासचिव एसके गुरुङले जानकारी दिए ।






