केन्द्रीय सदस्य र महिला प्रतिनिधि सिफारिस गर्न मोना यूकेलाई मोना अन्तर्राष्ट्रिय समितिको पत्र

SHARE:

लन्डन । म्याग्दी प्रवासी नेपाली संघ (मोना)अन्तराष्ट्रिय कार्यकारी समितिले केन्द्रीय सदस्य र महिला प्रतिनिधि सिफारिस गर्न पत्र पठाएको छ ।

मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको ०५ अप्रिल २०२६ का दिन बसेको दोस्रो बैठकले संघको २०२६–२८ कार्यकालको लागि प्रत्येक राष्ट्रिय कार्यकारी समितिलाई १ जना केन्द्रीय सदस्य र १ जना महिला प्रतिनिधि सिफारिस गर्न पत्राचार गर्ने निर्णय गरेअनुसार महासचिव सुबास राम्जालीले मोना यूकेका अध्यक्षलाई पठाएका हुन् । प्रत्येक राष्ट्रिय कार्यकारी समितिले पत्राचार गरेको मितिबाट २ हप्ताभित्र नामावली अन्तर्राष्ट्रिय कार्यकारी समितिमा उपलब्ध गराउन अनुरोध गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!