चर्चित गायक दुर्गा गुरुङ नेपालबाट बेलायतका लागि प्रस्थान

SHARE:

लन्डन । चर्चित गायक दुर्गा गुरुङ नेपालबाट बेलायतका लागि प्रस्थान गरेका छन् ।

सांगीतिक भ्रमणका लागि गायक दुर्गा २२ मे शुक्रबार नेपालबाट प्रस्थान गरेको उनका दौतरी गायक तथा गीतकार रेमश गुरुङले जानकारी दिएका छन् । उनका अनुसार ६ महिनाका लागि यूकेबाट केहीदिनअघि भिसा आएपछि गायक दुर्गा यहाँ आउन लागेका हुन् ।

उनी तमु ल्होछार ताका पनि बेलायत आएर फर्किएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!