बेलायतमा बालगायिका रुक्सना लिम्बुको एकल साँझ हुँदै

SHARE:

लन्डन । बालगायिका रुक्सना लिम्बुको एकल साँझ बेलायतमा हुने भएको छ ।

द भ्वाइस अफ किड्सको अन्तिम फाइनलिस्ट लिम्बुको आउँदो अगस्ट ८ तारिखमा आसफोर्डस्थित सिमोन चर्चमा एकल साँझ हुन लागेको हो । कार्यक्रम दिउँसो ४ बजेदेखि हुने छ ।

गायिका रुक्सनाले कार्यक्रममा उपस्थित हुन अनुरोध गरेकी छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!