प्रधानमन्त्री वालेन्द्र शाहले गरे नेपाल प्रिमियर लिगको उद्घाटन

SHARE:

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियू) क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन उद्घाटन गरेका छन् । उनले अम्पायरलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरे ।

​प्रधानमन्त्रीले उद्घाटन गरेसँगै सोमबारदेखि टियू क्रिकेट मैदानमा एनपीएलको तेस्रो संस्करण सुरु भएको हो। ​प्रधानमन्त्रीले आज बिहानै एनपीएलको तेस्रो सिजनलाई लिएर शुभकामना व्यक्त गरेका थिए ।

उद्घाटन खेलमा दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीचको खेल सुरु भइसकेको छ । प्रतियोगिता आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!