मेक्सिकोमा इन्धनको पाइपलाइनमा बिस्फोट हुँदा कम्तिमा २१ जनाको मृत्यु

SHARE:

काठमाडौं । मेक्सिकोमा इन्धनको पाइपलाइनमा बिस्फोट हुँदा कम्तिमा २१ जनाको मृत्यु भएको छ । घटनामा ७१ जना घाइते भएका छन् ।

मेक्सिकोको मध्य क्षेत्रको राज्य हाइडाल्गोमा सरकारी तेल कम्पनी पेमेक्सको पाइप लाइनमा बिस्फोट भएको हो ।

पाइपलाइन चुहिएपछि तेल लिन स्थानीय बासिन्दा पुगेका बेला आगो सल्किएर बिस्फोट भएको हाइडाल्गोका गभर्नर ओमार फायदले बताए ।

दुर्घटनामा घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

राज्य सरकारले पीडितलाई राहत दिने प्रतिबद्धता जनाएको छ । इन्धन चुहिनुको कारण खुलेको छैन । (एजेन्सी

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!